सैघाली खबर
रौतहट ,३ असोज
कुल १८ वटा स्थानीय तह रहेको रौतहट जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । मंगलबार बिहानसम्मको विवरण अनुसार जिल्ला सदरमुकाम गौर नगरपालिकामा राजपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् भने पूर्वपश्चिम राजमार्ग क्षेत्रको चन्द्रपुर नगरपालिकामा माओवादीका उम्मदेवारले अग्रता लिएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।