मुख्य समाचार

रौतहटको गणनाः गौरमा राजपाको अग्रता, चन्द्रपुरमा माओवादी

By थाहा अनलाइन

September 19, 2017

सैघाली खबर रौतहट ,३ असोज

कुल १८ वटा स्थानीय तह रहेको रौतहट जिल्लाका अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । मंगलबार बिहानसम्मको विवरण अनुसार जिल्ला सदरमुकाम गौर नगरपालिकामा राजपाका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् भने पूर्वपश्चिम राजमार्ग क्षेत्रको चन्द्रपुर नगरपालिकामा माओवादीका उम्मदेवारले अग्रता लिएका छन् ।