समाचार

धनुषाको बटेश्वर गाउँपालिका वडा न‌ं २ मा र सिमरा उपमहानगरपालिका २२ नं मा माओवादी विजयी

By थाहा अनलाइन

September 20, 2017

सैघाली खबर धनुषा,बारा ४ असोज । धनुषाको बटेश्वर गाउँपालिका वडा न‌ं २ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको त्यहाँका निर्वाचन अधिकारीले जनाएका छन्।