महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक



सैघाली खबर,
महोत्तरीे ४ असोज। महोत्तरीेमा नेपाली कांग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्