मुख्य समाचार

महोत्तरीका २३ वडाका नतिजा सार्वजनिक

By थाहा अनलाइन

September 20, 2017

सैघाली खबर, महोत्तरीे ४ असोज। महोत्तरीेमा नेपाली कांग्रेसले नौ वडाध्यक्षमा विजयी भएको छ । महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अहिलेसम्म सार्वजनिक भएका २३ वडाका मतपरिणाममध्ये नेकपा माओवादी केन्द्रले छ, संघीय समाजवादी फोरम नेपाल चार, राजपा नेपाल तीन र नेपाल फोरम लोकतान्त्रिकले एउटा वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।