कम्युनिष्ट नेता आभागीको स्मृति दिवस शुरू( फोटो फीचर )



सैघाली खबर
दाङ ।

 

दङ्गाली कम्युनिस्ट आन्दोलनकानेपाल कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४औं स्मृति दिवस घोराही उप महानगरपालिकाको सभाकक्षमा कार्यक्रम शुरु भएको छ ।


विगतमा नेकपा एमालेले मनाउँदै आएको नेत्रलाल पौडेल अभागीको स्मृति दिवस नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि संयुक्त रुपमा मनाइनलागेको हो ।

 

नेपालमा पछिल्लो पटक विकशित राजनीतिक घटनाक्रम पछि आयोजना गरिएको कार्यक्रमलाई नेकपाका बरिष्ठ नेता नेपाल लगायत स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र शंकर पोखरेलका साथै नेकपाका केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मा प्रभाकर लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्