आजको राशिफल



२ चैत्र २०७४, शुक्रवार  चतुर्दशी

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक कार्य अघी बढ्नेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । मुद्धा मामिलामा सफलता पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । साँझमा पैशा खर्च हुने योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा औसत लाभ हुनेछ । मनोबल उच्च रहनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने छ । लाभदायक यात्रा होला । नयाँ कार्यको थालनी हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाईएला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभारम्भको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवार संग रमाइलो भेटघाट हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । नाक तथा घाँटीमा समस्या आउला । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । चुनौतीको सामना गर्नुपर्ला । गलत निर्णय लिन पुगिएला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्