आजको राशिफल



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । अनावश्यक धन खर्च होला । मनमा सङ्का उत्पन्न हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । अरुको मन जित्न सकिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउला । पारिवारीक झमेला रहला । सरकारी निकाएको भय रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मिष्ठान्न भोजन प्राप्ति होला । कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । मंगल कार्यको योगछ । नयाँ काम वा रोजगार पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यसिद्धि हुने अवसर मिल्नेछ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्