अनुभवसंग यस कारण पर्छ मेरो झगडाः सेड्रिना शर्मा (भिडियो)



सैघाली खबर, ३० भदौ ।

डेव्यु चलचित्रबाट नै अत्याधिक चर्चा कमाउन सफल बाल कलाकारको नाम हो सेड्रिना शर्मा । नाई नभन्नु ल पाँचबाट डेव्यु गरेकि सेड्रिना अभिनय संगसंगै उनको बोल्ने शैलि र सुन्दर अनुहारका कारण पनि उनको चर्चा निकै बढेको हो । साथै बेलाबेलामा अनुभव रेग्मीका कारण पनि उनि चर्चामा आउने गर्छिन् ।

प्राय अनुभव र सेड्रिना दुवै जना ईन्टरभ्युमा आउदा झगडा परिरहने हुदा पनि दुबैको चर्चा छ । अनुभवकि ममि कविता रेग्मीले सेड्रिना शर्मालाई जिस्काउदै बुहारी भनेर बोलाएपछि मिडियाले पनि सेड्रिनालाई सोहि कुराले जिस्काउदा उनि कहिल्यै त्यो कुरालाई स्वीकार्न तयार भईनन् । यिनै कलाकार सेड्रिना शर्मासंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्