तुलसीपुरमा स्कुल बस दुर्घटना, २२ घाईते, अबस्था सामान्य



तुलसीपुर,
८-असोज /  तुलसीपुरमा स्कुल बस दुर्घटना भएको छ । गोर्खा स्कुलको बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।

घाईते मध्य ड्राईभरको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

गाडि ओभरट्याग गर्न खोज्दा लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा दुर्घटना भएको हो । सोमबार साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । घटनाको बिस्तृत विवरण आउँना बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्