स्नातक तह सबै संकायको चौथो बर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित



काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तहका सबै संकायको परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ । उक्त तालिका तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्