महान योद्धा निर्मल मादेम्वा प्रती भाव पुर्ण श्रद्धाञ्जली



बिक्रम संम्बत २०१३ साल भाद्र १६ गते ओयाक्जुग ९ मेहेले तेह्रथुममा जन्म भइ तत्कालीन नेकपा एमाले को तर्फ बाट २०५४सालको स्थानीय निर्वाचनमा ओयाक्जुग गाबिसको गाबिस उपाध्यक्ष जस्तो गरिमामय पदमा जनताको अ्मुल मत दुवारा निर्वाचित , सान्ती र समृदि ,सुखी नेपाली समृद्ध नेपाल निर्माणका महान योद्धा,नेपाल कम्युनिस्ट पार्टी ओयाक्जुगका संस्थापक सदस्य निर्मल मादेम्वाको बिक्रम संम्बत २०७५ साल फाल्गुन २८ गते ६२ बर्षको उमेरमा भएको निधनले मर्माहित तथा संगो पार्टी पतिमा अतुलनीय क्षति पुगेको छ।
यश दु:खद घडिमा सोकाकुल परिवार प्रती भाव पुर्ण श्रद्धाञ्जली ब्यत गर्दै सोकलाइ सक्तिमा बदल्ने शक्ति मिलोस भनि इस्वार सग कामना गर्दछौ

नेपाल कम्युनिस्ट पार्टी
फेपाद २ ओयाक्जुग एबम समस्त पार्टी परिवार
फेदाप ओयाक्जुग तेह्रथुम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्