आजको मौसम सम्बन्धि जानकारी



काठमान्डौ। आज काठमान्डौ सहित देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने जल तथा मौसम पुर्बानुमान साखाले जनाएको छ ।

देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाहुने छ भने । राति पश्चिम र मध्यका पहाडी भू-भागहरुमा आंशिक बदलि भइ पुर्वी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षा हुने समेत महासाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्