आजको मौसम सम्बन्धि जानकारी



काठमान्डौ। आज उपत्यका सहित देशको पुर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहने छ।

बेलुका भने  देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षा हुने जल तथा पुर्बनुमान महासाखाले जनाएको छ ।

यस्तै राति देशको पुर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षा हुने समेत महासाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्