आजको मौसम सम्बन्धि जानकारी



काठमान्डौ। आज उपत्यका सहित देशै भरिको मौसम सामान्य देखि आंशिक बदली हुनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा तथा पश्चिमी भु-भागका १-२स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको मैसम पुर्बानुमान महाशाखाले जनाएको छ ।उपत्यकामा दिनभर मैसम बदली रही साँझ पख पानि पर्ने छ ।

राति देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्