श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु



दशरथ घिमिरे
दाङ , ६ असोज देउखुरीमा एक महिलाको हत्या भएको छ । राजपुर गाउँपालिका वडा नं.१ ताउले निवासी करिव ३५ वर्षीय मौसमी वुढाको हत्या श्रीमान नन्दलाल वुढाले गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।श्रीमतीको हत्यागरी वुढा फ्रहार भएको र उनको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । के कारणले हत्या भएको हो भन्ने वारेमा थाह हुन सकेको छैन् । घर भित्रै शव फेला परेको प्रहरीले जनाएको छ । घटना दिउसो २ बजे भएको अनुमान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्