ललिता निवास प्रकरण: अख्तियारले बोलायो अन्य ५८ जनालाई [नामसहित]



बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न अन्य ५८ जनालाई उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अल्टिमेटमसहित सूचना जारी गरेको छ ।

उक्त प्रकरणमा जोडिएका व्यक्तिहरूको बयान लिइरहेको अख्तियारले छुटेका ५८ जनाको नाम बुधबारको गारेखापत्रमा प्रकाशित गर्दै सोधपुछका लागि बोलाएको हो ।

सात दिनभित्र अख्यिारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि सूचनामा दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्