सुनको मुल्य घट्दै



नेपाली बजारमा सुनको मुल्य आज पनि घटेको छ ।

आज छापावाल सुन प्रतीतोला ७० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसाही महासंले जनाएको छ । त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्