विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते



काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थीहरु घाइते भएका छन् । दिउँसो पढाई भईरहेको समयमा विद्यालयको छानो खसेको हो ।

तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका अध्ययनरत ३९ जना विद्यार्थी घाइते भएका छन ।
घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको विद्यालयले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्