धर्मकान्त बास्कोटा बने त्रिविको उपकुलपति



त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ नाक काँन तथा घाँटी रोग विशेषज्ञ डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।

आइतवारको मन्त्रिपरिषद बैठकले उनलाई उपकुलपति नियुक्त गरेको हो । त्रिवि उपकुलपतिमा प्रा.डा. भगवान कोइराला र चन्द्रमणि पौडेलसँगै सिफारिसमा परेका डा. बास्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्