महिलाको शव फेला



 

सैघाली खबर
दाङ,८ कार्तिक । दाङमा एक महिलाको बेवारिसे शव फेला परेको छ । तुलसिपुर उपमहानगरपालिका ५ स्थित बाहिनीचोक नजिक शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ । बिहान करिब ५ बजे उक्त शब फेला परेको हो । करिब ५० बर्षिय जस्तो देखिने उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शवको पोष्टमास्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसिपुरमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्