लैङ्गकि हिशा विरुद्ध डेउडा प्रतियोगिता



बझाङको मष्टा गाउँपालीकामा १६ दिने लैङ्गकि हिशा विरुद्धको डेउडा प्रतियोगिता सुरु भएको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालीकामा ८ गते वाट सुरुभएको कार्यक्रमको सोमवारबाट महिला डेउडा प्रतियोगिता सँञ्चालन भएको हो । मष्टा गाउँपालीका र एकीकृत विकास मञ्च बझाङको सँयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न वडा वाट महिला पुरुषहरुले लैङ्गकि हिशा विरुद्धको नारा लगाउदै आएका थिए ।

१६ दिने लैङ्गकि हिशा विरुद्धको अभियान सँगै शुरु भएको कार्यक्रम भोलि सम्म चल्ने एकीकृत विकास मञ्चले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्