धराैटी रकम जम्मा नगरेका ३७ मेडिकल संस्था बन्द हुदै

मन्त्रालयले पठायाे बैदेशिक रोजगार विभागलाइ यस्ताे पत्र


काठमाडौंको बैदेशिक रोजगार विभाग बुद्धनगरलाई मन्त्रालयले पठाएको पत्र अनुसार यी मेडिकल सेन्टरहरूलाई नेपाल सरकार, श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयले रोकेको छ। यस परिपत्र अनुसार यी ३७ मेडिकलहरुले वैदेशिक रोजगारका लागि कुनै पनि श्रमिकको मेडिकल जाँच गर्न पाउने छैनन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्