नगद ४ लाख सहित १० जुवाडे पक्राउ
सैघाली खबर
दाङ, १४ कार्र्तिक । जिल्ला प्रहरी कार्यालय दाङले नगद ४ लाख, ४५ हजार, २ सय २५ रुपैया सहित १० जना लाई पक्राउ गरेको छ ।
अपराध नियन्त्रण तथा जुवा तास तस्करी समेत नियन्त्रण लागि जिल्ला प्रहरी कार्यालय दाङ बाट खटेको विशेष टोलीले बिशेष सुचनाका आधारमा दाङ घोराही उप(महानगरपालिका वडा नं १७ गैरागाउ स्थित गणेश गिरीको घरमा पक्राउ गरेको प्रहरी प्रमुख दुर्र्गा सिंहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेह?मा घोराही उपमहानगरपालिका वडा नं १५ का ५४ वर्षिय लुमा सिंह बस्नेत, ५४ वर्षिय महाबिर वली, ४३ वर्षिय दिपेन्द्र गिरी, ५२वर्षिय चेतन शर्मा, ४० वर्षिय नरेश बस्नेत, घोराही उपमहानगरपालिका १० का ४३ वर्षिय धनेश्वर आचार्य, सोही ठाँउका २९ वर्षिय हरि के।सी बिर बहादुर भण्डारी, घोराही १५ ध्रुव केसी र घोराही १७ बस्ने घर धनी गणेश गिरी रहेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।