सन्या केसी मोडेल,भिजे देखि नायिका सम्म



नायिका, मोडेल, भिजे सन्ध्या केसी अहिले को युवा पुस्ता को धड्कन र निकै चर्चित् नायिका र मोडेल को रुप् मा परिचित् छिन् जस्को नेपाली चलचित्र को सफल् यात्रा चलचित्र “ड्रिमस” बाट सुरु भएको थियो। चलचित्र मा कदम् राख्नु भन्दा पहिले उनि एक् सफल् मोडेल् र भिजे पनि रहेकि थीइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्