बाल वैज्ञानिक सुस्मिता र शम्पन्न एसियाली विज्ञान प्रर्दशनीमा सामेल



समिक्षा गाहा ,
दाङ १६ कात्र्तिक । दाङका दुई वाल वैज्ञानिक सुस्मिता सुनार र   शम्पन्न पौडेल. छेठौ एसियाली विज्ञान प्रर्दशनीमा सहभागी भएका छन । आज देखी काठमाण्डौको बुढानिलकण्डमा शुरु भएको उक्त सम्मेलनमा गुरुकुल एकेडेमी घोराही कक्षा ८ मा अध्ययनरत सुस्मिता सुनार र शम्पन्न  पौडेल भाग लिएका छन ।

नेपाल सहित ११ वटा देशका बाल तथा युवा बैज्ञानिक शुरु भएका कार्यक्रममा भारत ,चिन, मलेसिया ,इन्डोनेसिया,थाइलाण्ड ,श्रिलङका, नेपाल, स्लोवानीया र रसिया लगाएतका एक सय ५० बाल बैज्ञानिकहरुको सहभागीता रहेको छ । आज पहिलो दिन साम्रगीहरु प्रदर्शन गर्दछन भने कार्यक्रमको दोस्रो दिन ती बनाइएका साम्रगीहरुलाइ शब्दमा प्रशतुती दिनेछन।

 

राप्ति अञ्चल बाट एक मात्र उत्कुष्ट बिद्यालय हो।कार्यक्रमको अन्तिम दिन उनीहरुको साम्रगी र प्रशतुतीका आधारमा उत्कृष्ट युवा बैज्ञानिकहरुलाई मेडल ,तक्माले सम्मान गरीने अर्गाैनाइजिङ कमितीका आयोजक राजेश पण्डितले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्