नाईके फरार, निर्दाेषलाई हिरासत



सैघाली खबर

दाङ, १८ कार्तिक । ८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोसलाई भने हिरासतमा राखेको छ । 

लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।
आजको नागरिक दैनिकमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्