दाङ जेठ १६ । तुलसिपुरमा र्पािर्कङ गरी राखेको बसमा एक्कासी आगलागी भएको छ । तुलसिपुर अमेलिया सडक खण्डको रेडियो तुल्सीपुर नजिकै पार्किङ गरेको ना ३ ख १४५१ नम्वरको बसमा आगलागि भएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप विवरण आउन बाकी रहेको छ ।
फोटो सर्मिला डि.सीको फेसबुक बाट

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।