मुक्त कमलरी विकास मञ्च को सातौं साधरण सभा आज सम्पन्न



शुसिला वली,
घोराहि १९ कार्तिक।
मुत्त कमलरी विकास मञ्च केन्द्रिय कार्य समिति को सातौं साधरण सभा आज सम्पन्न भएको छ । मुत्त कमलरी विकास मञ्चका अध्यक्ष सुनिता चौधरीको अध्यक्षताम एवंम जिल्ला सम्यन्य समितिका प्रमुख जितेन्द्र मान नेपालिको प्रमुख आथित्यताामा तथा लमहि नगरपालिका प्रमुख कुल बहादुर के सि को विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिति नेपालिले कमलरिहरु आत्म निर्भर बन्न आबश्यक रहेको बताउनु भएको थियो । त्यसैगरेर आफुहरु वाट हुने सहयोग गर्न आफु तयार रहेको समेत बताउनु भयो । अन्य कार्यक्रममा वोल्ने वक्तmाहरुले मुतm कमलरीहरुपनि अझ सशतm भएर अगाडि बढ्न आग्रह गरेका थिए । आत्म निणर्य लिन सक्ने क्षेमता वान बन्न आग्रह गरेका थिए ।

कार्यक्रमा जिल्ला प्रहरी प्रमुख एस पि दुर्गा सिहं , मुत्त कमलरी विकास मञ्चका अध्यक्ष कमला थारु , थारु कल्याणकारीणि सभाका जिल्ला अध्यक्ष देवनारायण चौधरी , विर वहादुर नेपालि , नेकपा ऐमालेका पुर्व सासंद शान्ता चौधरी , वालिका लम्साल ,जन उथ्थान समाजका कार्यकारी प्रमुख कुल वहादुर के सि , ओरेक नेपालका संयोजक तुलसा गिरी ,मानव अधिकार कर्मि विनोद के सि , मिडिया मञ्च नेपालका आजाद खडुका , सिसा नेपालका अध्यक्ष साजिदा सिदिmकि ,मानव अधिकार कर्मी लक्ष्मी आचार्य ,लगाएतकाले वोल्नु भएको थियो ।

डिला चौधरीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रम को सहजिकरण मुत्त कमलरी विकास मञ्चका सल्कार उर्मिला चौधरी गर्नु भएको थियो । साथै स्थानिय जनप्रतिनिधिहरुलाई वागत तथा सम्मान पनि गरीएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्