राप्तीमा पहिलो पटक चाइनीज फुड फेष्टिबल



सैघाली खबर 

दाङ ,२१ कार्तिक । राप्ती अञ्चलमै पहिलो पटक चाइनिज फुड फेष्टीबल सुरु भएको  छ । टिथ्रि पार्टि प्यालेस दाङलेको आयोजनामा राप्ती अञ्चलमै पहिलोपटक चाईनिज फुड फेष्टिबल शुरु भएको छ ।  दङगाली वासीको बद्लीदो जीवनशैलीसंगै खानामा पनि उनीहरुलाई नयाँ स्वाद दिने उद्देश्यले मंगलवार देखी चाईनिज फुड फेष्टिबल शुरु गरेको हो ।

फेष्टीबल शुरुभएसंगै प्यालेसले ४५ आईनिज आईट्मका चाईनिज फुडहरुको स्वाद ग्राहाकहरुलाई दिन सकिने संञ्चालक तिर्थ खनालले जानकारी दिनुभएको छ ।

२१ गते देखि ३० गतेसम्म चल्ने फेष्टिबलको अवसरमा आउँने ग्राहकहरुले चाईनिज चिकेन र भेज आईटममा १० देखि २० प्रीतशत छुट पाउँने भएको छन् ।

इन्डीयाको चेन्नाई फाइफ स्टार होटलमा कुकका रुपमा काम गर्दै आईरहनु भएका कुक निम खनालबाट फेस्टीबल अबधी भरीमा चाईनिज चिकेन र भेज आईटम जस्ता नास्ताको स्वाद चाख्न पाउँने भएका छने भने फेस्टीबल लगतै चेन्नाईकै फाइफ स्टार होटलमा काम गर्नुभएको कुक सुरेश अधिकारीबाट चार दर्जन चाईनीज आईटम्स नास्ताहरु उपलब्द हुने संञ्चालकले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्