मन्टेश्वरी सम्वन्धी एकदिने तालिम



सैघाली खबर
दाङ, २३ कार्तिक । मन्टेश्वरी शिक्षण अध्यापन विधि सम्वन्धी एकदिने तालिम बंगाचुलीको श्रीवासीमा विहिवार सम्पन्न भएको छ । नेपाल एजुकेशन गुड्स सप्लायर्सको व्यावस्थापन तथा श्रीवार स्रोतकेन्द्रको आयोजना तथा लावन्स ईन्टरनेशनल प्रालीको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा लावान्य परिवारका मनोज पण्डित, पुजा शाह,पर्मिलदा पाण्डेय र नेपाल एजुकेशन सप्लायर्सका निर्मल पाण्डेय र रिम वहादुर नेपाली र सोतव्यक्ति विष्णुप्रसाद शर्मा लगाएतकाले भनाई राखेका थिए । भने ४४ जना शिक्षक तालिममा सहभागिता भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्