सैघाली खबर
काठमाण्डौ, २६ कार्तिक । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप भारतलाई १९ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको छ । नेपाल र भारतबीचको खेलपछि नेपाली खेलाडीले यसरी खुसीयाली मनाए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।