मनै लोभ्याउने मुना गौचनको बोल्ड अवतार



काठमाडौँ / मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।

चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो ।  चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन्  । विभिन्न र्याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन् ।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन् :-

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्