स्याङ्जामा कोरोना नियन्त्रणको लागी झोलुङ्गे पुलमा ताला



 

 कोरोना भाइरसको त्रास र संक्रमण फैलिन नदिन चापाकोट स्याङ्जा जिल्ला र रामपुर पाल्पा जिल्ला जोड्ने झोलुङ्गे पुलमा ताला लगाइएको छ । रामपुर नगरपालिकाको प्याक्लुक र स्याङ्जा चापाकोट नगरपालिकाको दामाचौर जोडने ( प्याक्लुक सोमरा झोलुङ्गे पुल ) कालीगण्डकी नदिको पुल बन्द गरिएको हो । स्थानीयको आवातजावतलाई रोक्न उक्त पुलमा नै तालाबन्दी गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्