स्वार्गिय व्यपारि वलिको परिवारलाई ३८ लाखको विमा रकम हस्तान्तरण



देविराम कुसारि,
तुलसिपुर, १५ मंसिर । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले आज एक कार्यक्रमका विच स्वर्गीय व्यापारी रत्न वलिका परिवलाई विमा भुक्तानि गरेको छ ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडका अध्यक्ष भरत बहादुर वस्नेतको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आथित्यमा भएको विमा दावि भुक्तानि कार्यक्रम स्वर्गीय रत्नबहादुर वलिकि श्रीमती कौसिला वलिलाई ३८ लाख ५ हजारको विमा रकम प्रदान गरिएको हो ।
विमा रकम हस्तान्त्रन कार्यक्रममा वोल्ने सहभागिले विमाको महत्वको वारेमा सवैले जानकारि लिनुपर्ने वताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, कम्पनिका अध्यक्ष भरत बहादुर वस्नेत, महा प्रवन्धक सुरेस प्रसाद खतिवडा विमा कम्पनिका मध्यपश्चिम प्रमुख रामचन्द्र तिवारि, दाङ प्रमुख मोहन पुरी, तुलसिपुर प्रमुख कमला कुमारि खड्का चन्द, स्वर्गीय वलिका पत्नि कौसिला कुमारि वलि लगाएतले वोल्नु भएको थियो ।  कार्यक्रमको सहजिकरण उद्योग वाणिज्यसंघ तुलसिपुरका महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्