दाङमा दिउँसो २ वजे सम्ममा ५० प्रतिशत मतदान



सैघाली खबर
दाङ, २१ मंसिर । दाङमा दिउँसो २ वजे सम्मा ५० प्रतिशम मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला तीनवटै निर्वाचन क्षेत्रमा शान्तीपुर्ण निर्वाचन भईरहेको जनाउदै मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले मतदाताहरु निकै उत्साहपूर्ण रुपमा मतदान गरिरहेको जनाउदै रावलले ५० प्रतिशत मत खसिसकेको जानकारी दिनुभयो । दाङमा ८० प्रतिशत मत खस्ने अपेक्षा गरेको रावलले बताउनुभयो । जिल्लामा मतगणना सर्वपक्षिय वैठकको छलफल पछि आज रातीवाट गर्न सकिन सम्भावना रहेको जानकारी दिनुभयो ।

मतदान समायावधी सम्पन्न पश्चात्त जिल्लाका सवै मतपेटिका संकलन गरी सदरमुकाम ल्याई सर्वपक्षिय छलफल गरीने जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्