देउखुरीको अजगढवामा सिलिण्डर बम फेला



सैघाली खबर
दाङ, २१ मंसिर । देउखुरीको गढवा गाउँपालिका –४ अजगढवामा सिलिण्डर बम फेला परेको छ । दिउँसो १ वजेको समयमा मतदान स्थल नजिक फेला परेको बम लाई प्रहरीले निश्क्रिय पारेको छ ।

निर्वाचन विथोलन गरी राखिएको बमलाई प्रहरीले तुरुन्तै निश्क्रिय गरी दुर्घटनामा वाट जोगाएको ईलाका प्रहरी गढवाले जनाएको छ । भने बम राख्ने व्यक्ति को हुन भन्ने खुल्न सकेको छैन । बम भेटिए पश्चात्त देउखुरी क्षेत्रको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्