नेपाल पत्रकार महासघं पश्चिम नवलपरासीलाई प्रदेश सरकारद्वारा ५ लाख प्रदान

प्रदेश सरकारद्वारा ५ लाख प्रदान


नवलपरासी । नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासी जिल्ला शाखालाई प्रदेश ५ सरकारबाट ५ लाख रुपैयाँ  प्रदान गरेको छ ।
महासघंको पहलमा  उक्त रकम प्रदेश सरकारले उपलब्ध गराएको हो  ।

महासघंको कार्यलयमा रंगरोगन हुदै तस्बिर :हरि शर्मा
महासघंको कार्यलयमा रंगरोगन हुदै तस्बिर :हरि शर्मा

प्रदेश सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री माननीय बैजनाथ चौधरीको प्रयासमा प्राप्त उक्त रकम महासंघको रङ रोगन, कम्प्यूटर खरिद, कार्पेट, सोफालगायत कार्यालय सञ्चालनमा खर्च गरिने अध्यक्ष हरि शर्माले बताउनु भयो। बुधबार देखि नै काम सुरु गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्