नेविसंघ पश्चिम नवलपरासीले पार्टी कार्यलय सरसफाइ



असार ८ पश्चिम् नवलपरासी ।
नेपाल विद्यार्थी संगठन पश्चिम नवलपरासीले पार्टी कार्यलय सरसफाइ गरेको छ ।

 

 

नेविसंघका नेता एवम प्रतिनिधि सभा सदस्य देवेन्द्र राज कण्डेलका स्वकीय सचीव कलम किशोर राइमाझीको जन्मदिनको अवसर पारेर पार्टी कार्यलय सरसफाइ आयोजना गरिएको थियो ।

नेविसघं पश्चिम नवलपरासीका निबर्तमान उपाध्यक्ष अर्जुन पौडेल को नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा निबर्तमान कअध्यक्ष राजन भण्डारी , निवर्तमान उपाध्यक्ष अनिस मान श्रेष्ठ, क्षेत्रीय सभापति धिरज हलुवाइ, दिव्यज्योती क्याम्पस का सभापति कमल बस्याल , पाल्ही बहुमुखी क्याम्पस सभापति इमामुल अलि लगायत नेविसंघका जिल्ला सदस्यहरुको उपस्थिति रहेको जिल्ला सहसचिव विकास घिमिरेले जानकारी दिनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्