सैघाली खबर,
झापा, २२ मंसिर । झापा क्षेत्र नं। ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा। खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ । प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले अग्रता कायम गरेका छन् ।
ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा। खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।