एक सय ६ क्षेत्रको नतिजा सार्वजानिक एमाले ६१ र माओवादी केन्द्र २२ स्थानमा अग्रता



 

सैघाली खबर

काठमाडौं २४ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

अहिलेसम्म १०६ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । त्यसमध्ये ६१ वटा क्षेत्र जित्दै नेकपा एमाले पहिलो बनेको छ भने माओवादी केन्द्रले २२ क्षेत्रमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेस १३ क्षेत्रमा विजयी हुँदै माओवादीलाई पछ्याइरहे पनि प्रत्यक्षतर्फ उछिन्ने सम्भावना कमै रहेको छ ।

संघीय समाजवादी फोरम नेपाल तथा राजपा गठबन्धनबाट ७, नयाँ शक्ति १, राप्रपा १ र माओवादीबाट बागी उमेदवारी दिएका अर्का १ जना विजयी भएका छन् ।

एमालेले जितेका प्रतिनिधिसभा

झापा–५ पवित्रा निरौला खरेल ४५ हजार ८१७
सिरहा–३ लिला श्रेष्ठ २३ हजार २७२
बाँके–३ नन्दलाल रोका क्षेत्री ३१ हजार ५१७
तनहुँ–१ किशानकुमार श्रेष्ठ ३४ हजार ४८९
दाङ–१ मेटमणि चौधरी ३७ हजार ९०८
झापा–५ केपी शर्मा ओली ५७ हजार १३९
कपिलवस्तु–२ वृजेषकुमार गुप्ता ३५ हजार १४७
प्युठान– ९क० हरिप्रसाद रिजाल २४ हजार ७३४
कैलाली– ५ नारदमुनी राना २७ हजार २०२
पाल्पा– १ दलबहादुर र।ाना ३२ हजार५४९
डोल्पा– धनबहादुर बुढा ११ हजार ७१६
काठमाडौं–५ ईश्वर पोखरेल २३ हजार २९
नुवाकोट–२ नारायण प्रसाद खतिवडा ३६ हजार ८९२
इलाम– १ झलनाथ खनाल ३६ हजार ८०५
दाङ–३ हिराचन्द्र केसी ४० हजार २८७
गुल्मी–१ प्रदीपकुमार ज्ञवाली ३७ हजार ८१४
सिन्धुली–१ गणेशकुमार पहाडी ३२ हजार ५२९
पाल्पा–२ सोमप्रसाद पाण्डेय ३४ हजार ८९९
इलाम–२ सुवासचन्द्र नेम्वाङ ३६ हजार १२४
पर्वत– पदम गिरी ३८ हजार १२४
सुर्खेत–१ ध्रुवकुमार शाही ३६ हजार ७५९
कास्की–१ खगराज अधिकारी ३९ हजार २४२
झापा–४ एलपी सावाँ लिम्बू ४३ हजार ५१५
रुपन्देही–३ घनश्याम भुसाल ३२ हजार ८६६
मकवानपुर–१ कृष्ण दहाल ४० हजार ३१
मकवानपुर–२ विरोध खतिवडा ४४ हजार ७४४
दैलेख–२ राजबहादुर बुढाक्षेत्री २३ हजार ३३३
रुपन्देही–२ विष्णु पौडेल ४४ हजार ९
धनकुटा– राजेन्द्रकुमार राई ३७ हजार ३३३
कास्की–३ जगतबहादुर सुनार विश्वकर्मा ३२ हजार ६९०
गुल्मी–२ गोकर्णराज विष्ट ३४ हजार ६१८
खोटाङ– विशाल भट्टराई ३६ हजार ३२९
काठमाडौं– ७ रामवीर मानन्धर १८ हजार १०२
दैलेख–१ रवीन्द्रराज शर्मा २३ हजार ७७३
ललितपुर–१ नवराज सिलवाल २६ हजार ९५१
काठमाडौं–२ माधवकुमार नेपाल २७ हजार ३६६
कास्की– २ रवीन्द्र अधिकारी २७ हजार २०७
बैतडी– दामोदर भण्डारी ३९ हजार ५२४
पाँचथर– वशन्तकुमार नेम्वाङ ३८ हजार ६४१
दोलखा– पार्वत गुरूङ ५५ हजार ४५७
काठमाडौं–९ कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५८
धादिङ–१ भूमि त्रिपाठी, ४९ हजार १२१
धादिङ– २ खेम लोहनी ३६ हजार २५६
ओखलढुंगा– यज्ञराज सुनुवार ३२ हजार ५८०
सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ ३८ हजार ४०१
म्याग्दी– भुपेन्द्रबहादुर थापा २३ हजार ३०८ मत
मुस्ताङ– प्रेमप्रसाद तुलाचन ३ हजार ५४४
मनाङ– पाल्देन छोपाङ गुरुङ २ हजार ३००
मुगु– गोपालबहादुर बम १३ हजार ३४ मत
बझाङ– भैरवबहादुर सिंह ३४ हजार ६१२
डोल्पा– धनबहादुर बुढा ११ हजार ७६१
बाजुरा– लालबहादुर थापा २८ हजार ०५८
दार्चुला– गणशसिंह ठगुन्ना २८ हजार ९९८
बाग्लुङ– सूर्यराज पाठक ३३ हजार ६५७
ताप्लेजुङ– योगेश भट्टराई २९४७९
ललितपुर–२– कृष्णलाल महर्जन २७७१३
काठमाडौं– ३ कृष्णबहादुर राई १९ हजार १६९
मोरङ–३ भानुभक्त ढकाल ४२ हजार ४१३
मोरङ–६ लालबाबु पण्डित ३३ हजार ९४१
काठमाडौं–८ जीवनराम श्रेष्ठ १३ हजार ३०७
मोरङ–१ घनश्याम खतिवडा ३७ हजार ५२४

माओवादी केन्द्र
रौतहट–३ प्रभु साह २७ हजार ७९९
प्युठान– ९ख० कृष्णध्वज खड्का २७ हजार ९१०
बर्दिया–२ सन्तकुमार थारू ५० हजार ५५०
झापा– १ सुरेन्द्र कार्की ३६ हजार १७३
नुवाकोट–१ हितबहादुर तामाङ ३६ हजार ८७३
रोल्पा– वर्षमान पुन अनन्त ४० हजार ६४७
रामेछाप– श्यामकुमार श्रेष्ठ ४२ हजार ११७
उदयपुर–२ सुरेशकुमार कार्की २२ हजार ५५१
लम्जुङ– देवप्रसाद गुरूङ ३९ हजार ४६८
सिन्धुली–२ हरिबोलप्रसाद गजुरेल ३० हजार १७९
गोरखा–१ हरिराज अधिकारी २९ हजार ८६०
भोजपुर– सुदन किराती ३४ हजार ३९४
मोरङ–५ शिवकुमार मण्डल २२ हजार ९४५
दाङ–२ कृष्णबहादुर महरा ४० हजार ४२
पूर्वी रूकुम– कमला रोका १० हजार ४ सय ३४ मत
रुकुम पश्चिम– जनार्दन शमा ३४ हजार ४०२
बागलुङ–२ देवेन्द्र पौडेल २८ हजार ८२७
ललिपुर–३ पम्फा भुसाल २४ हजार ३६
सिन्धुपाल्चोक–१ अग्नि सापकोटा ४० हजार ५४
सोलुखुम्बु– हेमकुमार राई २० हजार ७४७
मोरङ–४ अमनलाल मोदी ३३ हजार ५२९
जाजरकोट– शक्तिबहादुर बस्नेत, ३२ हजार २८१

 

राजपा÷संघीय समाजवादी
बारा–२ रामसहायप्रसाद यादव २८ हजार १८५ ९फोरम०
सप्तरी–१ डा। सूर्यनारायण यादव २१ हजार ७१२ ९फोरम०
सप्तरी–२ उपेन्द्र यादव २१ हजार ६३० ९फोरम०
बाँके–२ मोहम्मद इस्तियाक राई २१ हजार ५७५ ९फोरम०
सप्तरी–३ चन्द्रकान्त चौधरी २२ हजार ५८४ ९राजपा०
धनुषा–३ राजेन्द्र महतो ३० हजार ७४२ ९राजपा०
रौतहट–१ अनील झा २१ हजार ४७२ ९राजपा०

नयाँ शक्ति
गोरखा–२ बाबुराम भट्टराई ३१ हजार ८०७

अन्य
झापा–३ राजेन्द्रप्रसाद लिङ्देन ४४ हजार ६१४
हुम्ला– छक्कबहादुर लामा ९स्वतन्त्र०

कांग्रेसबाट प्रतिनिधिसभामा विजयी
बर्दिया–१ सञ्जयकुमार गौतम ४४ हजार ८२९
रौतहट–४ देवप्रसाद तिमल्सिना २८ हजार २२८
रुपन्देही– ३ प्रमोदकुमार यादव ३१ हजार ७१ ८
रुपन्देही–५ भरतकुमार शाह ३३ हजार ८८
डडेलधुरा– शेरबहादुर देउवा २८ हजार ४४
रौटहट–२ मोहम्मद आफताव आलम १८ हजार ८३३
सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की ११ हजार ९४९
काठमाडौं– ६ भीमसेनदास प्रधान १६ हजार ७८५
काठमाडौं–१ प्रकाशमान सिंह १० हजार ९३६
रसुवा– मोहन आचार्य १४ हजार ४५३
काठमाडौं–४ गगन थापा २१ हजार ५५८
काठमाडौं–१० राजेन्द्रकुमार केसी २४ हजार १९०
मोरङ–२ मीनेन्द्र रिजाल ३५ हजार ८१९

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले
झापा– ५ ९क० हिक्मत कार्की २४ हजार ९८
पाँचथर– ९क० गणेश काम्वाङ २१ हजार १०
सुनसरी– १ ९क० प्रदीपकुमार भण्डारी १९ हजार २४३
कास्की–१ ९ख० मनबहादुर गुरुङ १७ हजार २४९्
काभ्रे– २ ९क० लक्ष्मण लम्साल १ हजार ५३०
इलाम– १ ९क० खिनु लङ्वा ९लिम्वू० १८ हजार ६८६
इलाम– १ ९ख० काजिमान कागते १७ हजार ९८६
इलाम– २ ९क० रामबहादुर मगर १९ हजार ८३८
खोटाङ– १ ९क० राजन राई १८ हजार ९३३
रुपन्देही– ३ ९ख० तुलसीप्रसाद चौधरी १८ हजार ६१५
रुपन्ेदही– ५ ९क० भूमिश्वर ढकाल २२ हजार २५
बारा– ४ ९क० सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७०
डोल्पा– ९क० नन्दसिंह बुढा ५ हजार४९०
सिरहा–१ ९क० लगनलाल चौधरी ११ हजार ५४२
रौतहट– ३ ९क० नागेन्द्र राय यादव ११ हजार १८२
झापा– १ ९ख० गोपालचन्द्र बुढाथोकी १७ हजार ८३९
काठमाडौं– ७ ९क० वशन्त मानन्धर ८ हजार ८००
रामेछाप– ९क० शान्तिप्रसाद पौडेल २२ हजार ३६९
सिन्धुपाल्चोक–१ ९क० अरूण नेपाल १८ हजार ८८९
सिन्धुपाल्चोक–१ ९ख० सरेश नेपाल १९ हजार ८७८
काठमाडौं–८ ९क० राजेश शाक्य ७ हजार ७८०
काठमाडौं– ९ ९ख० केशवप्रसाद पोखरेल १२ हजार १५६
काठमाडौं–१० रमा आले मगर ९ हजार ९०३
ललितपुर–२ ९क० माधव पौडेल १४ हजार ५३४
ललितपुर–२ ९ख० ज्ञानेन्द्र शाक्य १२ हजार ६३
दाङ–१ ९ख० रेवतीरमण शर्मा १९ हजार ३५४
अछाम–१ ९क० हर्कबहादुर कुँवर १० हजार ७२
पर्वत ९ख० विकाश लम्साल १५ हजार ११९
दाङ–३ ९ख० उत्तरकुमार वली २३ हजार ९७०
काठमाडौं– २ ९क० सानुकुमार श्रेष्ठ ८हजार ९३६
सुनसरी– ४९क० जगदीश कुशियत १६ हजार ६९०
सुनसरी– १ ९क० प्रदीपकुमार भण्डारी १९ हजार २४३
रामेछाप– ९ख० कैलाश ढुंगेश २६ हजार ९३५
धनकुटा– ९क० निरन राई २० हजार ८८
धनकुटा– ९ख० ईन्द्रमणि पराजुली २० हजार ६५२
मोरङ– ४ ९ख० जीवन घिमिरे १३ हजार ८०५
खोटाङ– ९क० राजन राई १८ हजार ९३३
रुपन्देही– १ ९क० कृष्णप्रसाद न्यौपाने १९ हजार ५२०
रुपन्देही–२ ९क० लिला गिरी २१ हजार ७३४
रुपन्देही–२ ९ख० भोजप्रसाद श्रेष्ठ २१ हजार १३७
काठमाडौं– ८ ९ख० अष्टलक्ष्मी शाक्य ५ हजार १६९
काठमाडौं–६ ९क० केशव स्थापित ८ हजार २२
काठमाडौं– ९ ९क० अजयक्रान्ति शाक्य ९ हजार ५३१
काठमाडौं–४ ९ख० कुशुमकुमार कार्की १२ हजार ३४६
दोलखा– ९क० पशुपति चौलागाईं २३ हजार ५८
मकवानपुर–१ ९ख० डोरमणि पौडेल २० हजार ७०३
कास्की– १ ९ख० मानबहादुर गुरूङ १७ हजार २५७
डडेलधुरा– ९क० पठानसिंह बोहोर १३ हजार ५६३
काठमाडौं–३ ९ख० रामेश्वर फुयाल १० हजार ८८६
कास्की– ९क० कृष्णबहादुर थापा १५ हजार ३२९
काठमाडौं– २ ९ख० गणेश दुलाल ४ हजार २४२
गुल्मी–२ ९ख० खड्गबहादुर खत्री १६ हजार १६५
सोलुखुम्बु– ९क० उत्तमकुमार बस्नेत १० हजार ५८५
सोलुखुम्बु– ९ख० बुद्धीकुमार राजभण्डारी १० हजार ३८७
दाङ– २ ९ख० शंकर पोख्रेल २० हजार ७२३
दाङ–२ ९क० अमरबहादुर डाँगी, २१ हजार ४५०
जुम्ला– प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय १० हजार ४५८
म्याग्दी– प्रदेश सभा ‘ख’ – नरदेवी पुन
मुस्ताङ– प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट
मुस्ताङ– प्रदेश सभा ‘ख’ महेन्द्र बहादुर थकाली
हुम्ला– प्रदेश सभा ‘क’ दलबहादुर रावल
कालिकोट– ‘क’ कुर्मराज शाही
जाजरकोट– ‘ख’ करवीर शाही १५ हजार १८५
ओखलढुंगा– ‘क’ अम्बिर गुरूङ १ हजार ८०८
धादिङ– १ ‘क’ राजेन्द्रप्रसाद पाण्डे २७३३२
डोल्पा– ९क० नन्दसिंह बुढा ५ हजार ४९०
बझाङ– अर्जुनबहादुर थापा १३ हजार ५११
बाजुरा– ९ख० प्रकाश शाह १८ हजार १८६
बाजुरा– ९क० बलदेव रेग्मी ९ हजार ८४०
धादिङ–२ क रामकुमार अधिकारी २० हजार ३६८
ताप्लेजुङ– ९क० बलबहादुर साम्सोहाङ १५ हजार ४१७
बागलुङ– ९क० इन्द्रलाल सापकोटा १७ हजार ९१३
भोजपुर– ९क० राजेन्द्रकुमार राई १७ हजार ७७८
भोजपुर– ९ख० शेरधन राई २० हजार ३३४
लम्जुङ– ९क० धनञ्जय दवाडी २० हजार २६५
लम्जुङ– ९ख० पृथ्वीसुव्वा गुरूङ २३ हजार ८८
ललितपुर– ३ ९ख० जीवन खड्का ११ हजार ७०१

माओवादी केन्द्र
पाँचथर– ९ख० ईन्द्र आङ्बो १६ हजार ९०८
चितवन–२ ९क०मा घनश्याम दाहाल २० हजार ३८१
इलाम– २ ९ख० धीरेन्द्र शर्मा १४ हजार ७१६
कास्की– १ ९क० दीपक कोइराला १८ हजार ७२७
खोटाङ– ९ख० रामकुमार राई १८ हजार ३७२
बारा– ३ ९क० ज्वालाकुमारी शाह ११ हजार ७७१
डोल्पा– ९ख० वीरबहादुर शाही ६ हजार ४१४
रौतहट– ३ ९ख० कुन्दनप्रसाद कुशवाद १४ हजार ३०२
सिन्धुपाल्चोक–२ ९क० युवराज दुलाल १५ हजार ९५८
दाङ– ९क० ईन्द्रजित थारू १७ हजार ८२५
पर्वत– ९क० नेत्र अधिकारी १८ हजार ५३५
खोटाङ– ९ख० रामकुमार राई १८ हजार ३७२
रुपन्देही– १ ९ख० दधिराम न्यौपाने १३ हजार ९४
बाँके– १९क० कृष्णा केसी १३ हजार ४३६
बाँके– ३ ९क० इन्द्रप्रसाद खरेल १६ हजार ६७५
जाजरकोट– ९क० गणेशप्रसाद सिंह १६ हजार ९११
पूर्वी रूकुम–‘क’ तेजवहादुर ओली
पूर्वी रूकुम–‘ख’ पूर्णबहादुर घर्ती
पश्चिम रूकुम–‘क’ रातो कामी
पश्चिम रूकुम– ‘ख’ गोपाल शर्मा १८ हजार ६६०
म्याग्दी–‘क’ विनोद केसी
धादिङ– १ ‘ख’ शालिकराम जम्मरकट्टेल २३ हजार ३८२
धादिङ–२ ‘क’ जगत सिंखडा
डोल्पा– ‘ख’वीरबहादुर शाही ६ हजार ४१४
बैतडी– ‘क’ ९प्रेम प्रकाश भट्ट
जुम्ला– ‘क’ नरेश भण्डारी १ हजार ८८९
ताप्लेजुङ– टंक आङवुहाङग लिम्वु १२ हजार १९८
बझाङ– देवकी मल्ल १६ हजार ७४३
दोलखा– ९ख० विशाल खड्का २८ हजार ३५०
ललितपुर – ३ ९ख० राजकाजी महर्जन १४ हजार ६२४

नेपाली कांग्रेस
डोटी– क भरतबहादुर खड्का १६ हजार ८८८
सिन्धुपाल्चोक– २ ९ख० निमा लामा
रुपन्देही–५ ९ख० फखरुद्दिन खाँ १६ हजार ६८३
रुपन्देही–४ ९क० अष्टभुजा पाठक ९ हजार ६४
रुपन्देही– ९ख० वसीउद्दिन खाँ १२ हजार ३१२
पर्सा–४ ९क० शंकरप्रसाद चौधरी ७ हजार ४८८
पर्सा– २ ९क० राजेश्वरप्रसाद साह १० हजार २५९
रौतहट–२ ९क० नागेन्द्र प्रसाद सिन्हा ११ हजार ८५१
सप्तरी–३ ९क० मोहम्द समिम ११ हजार ६२८
धनुषा– ३९क० रामसरोज यादव १५ हजार ६८५
काठमाडौं–१० पुकार महर्जन १४ हजार ७२९
दाङ– ३९क० डिल्ली चौधरी १७ हजार ३६
मोरङ– ६ ९क० चुमनारायण तबदार २३ हजार ५१३
मोरङ– ६ ९ख० केदा कार्की ११ हजार २९८
बाँके– २ ९क० सुरेन्द्रबहादुर हमाल ९ हजार २११
मकवानपुर–२ ९क० इन्द्रबहादुर बानियाँ १९ हजार २४५
कास्की–२ ९ख० विन्दुकुमार थापा १० हजार ७२६
काठमाडौं–१ ९क० दीपेन्द्र श्रेष्ठ ६ हजार २३१
काठमाडौं– २ ९क० नरोत्तम बैद्य ८ हजार ७१९
हुम्ला– ९ख० जीवनबहादुर ४ हजार ५१९ मत
रसुवा–‘क’ प्रभात लामा
मनाङ– ९क० चिन्तबहादुर घले ९९८
काठमाडौं–३ ९क० छिरिङ दोर्जे लामा ६ हजार ४४८

राजपा÷संघीय समाजवादी
रुपन्देही– ३ ९क० सन्तोषकुमार पाण्डेय ११ हजार ४७७
पर्सा– १ ९क० जनत अन्सारी ८ हजार ५३९
बारा– २ ९क० शारदा शंकरप्रसाद कलवार १६ हजार ६७१
धनुषा–२ ९क० शैलेन्द्रकुमार यादव १६ हजार ५२३ ९फोरम०
सिरहा–२ ९क० विजयकुमार यादव १० हजार ३८३ ९फोरम०
बाँके– २ ९ख० विजयबहादुर यादव ११ हजार ५७४ ९फोरम०
सप्तरी–४९ख० अभिषेक यादव ९ हजार ६०५ ९फोरम०
धनुषा– ३९ख० परमेश्वर साह १५ हजार २९३ ९राजपा०
रौतहट– १९क० बाबुलाल साह कानु १० हजार ५२४ ९राजपा०
रौतहट– १९ख० योगेन्द्र राय यादव ८ हजार ९५७ ९फोरम०
रौतहट–२ ९ख० रामकिशोरप्रसाद यादव ९ हजार ५२२ ९फोरम०

 

अन्य
मनाङ– प्रदेशसभा ‘क’ दीपक मनाङे ९स्वतन्त्र०
बागलुङ १ ‘ख’ कृष्ण थापा ९जनमोर्चा०९१४३७३
बागलुङ– २ ‘ख’ टेकबहादुर घर्ती ९जनमोर्चा० ११ हजार ८८४
गोरखा– २९क० हरिशरण अचार्य १५ हजार ३४३ ९नयाँ शक्ति०
रसुवा– ९ख० प्रेमबहादुर तामाङ ७ हजार ४० ९नयाँ शक्ति०
उदयपुर–२ ९ख० नारयणबहादुर मगर ९ हजार ८७० ९स्वतन्त्र०

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्