खप्तड छान्ना माझिगाउँका ४० जना साझा पाटीमा प्रवेश



उत्तम कुमार थापा बझाङ । खप्तड छान्ना गाउँपालीकामा ४० जना युवा साझा पाटीमा प्रवेश भएका छन । गाउँपालीकाकाे वडा नम्बर ४ माझी गाउँका ४० जना युवाहरु साझा पाटीमा प्रवेश भएका हुन । युवाहरुले एक अनाैपचारीक कार्यक्रमका साथ अवकाे नेतृत्व साझा पाटी परिवर्तनको सम्वाहक भएको हुदा प्रवेश भएको मार्सल राेकायाले बताए ।

उनले भने,साझा पाटी बझाङका अध्यक्ष नगेन्द्र खड्कालाई कुरा गर्दै,युवाले परिवर्तन चाहेको हुदा अहिले भ्रष्टाचार माैलाउदै गएको देखिदै छ । युवा एक जुट हुन जरुरी देख्दै अाफु लगाएत गाउँका चालीस जना युवाले पुराना पाटी परित्याग गरि नयाँ पाटी साझा पाटीमा प्रवेश गरेकाे उत्सव राेकायाकाे भनाइ छ ।

साझा पाटीमा प्रवेश गरेका युवाले ,अहिलेकाे बढ्दाे भ्रष्टाचार लाई अनत्य गर्ने र खप्तड छान्नामा ज्याजती भएको हुदा अब साझापाटी भण्डाफार गर्दै भष्टाचारीलाई कार्वाही गर्ने मार्सल राेकायाकाे भनाइ छ । अहिलेकाे पुष्ता साझा पाटीकाे राेजाई भन्दै प्रवेश भएको साझा पाटी बझाङका जिल्ला अध्यक्ष नगेन्द्र खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्