दाङमा समानुपातिकको मतगणना सम्पन्न यस्तो छ परीणाम



सैघाली खबर,
दाङ २७ मसिरं ।

दाङमा समानुपातिकको मतगणना सम्पन्न भएको छ । २ लाख २९ हजार ४ सय ५२ मत गणना भएको छ । दाङका ३ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुदा समानुपातिकमा प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फ नेपाली काग्रेस अगाडी रहेको छ । समानुपातिकमा दाङमा प्रतिनिधिसभातर्फ ५१ दल र प्रदेश सभातर्फ २७ दलले मत प्राप्त गरेका छन
प्रतिनिधिसभातर्फ
काग्रेस ७३९९३
एमाले ७३०११
माओबादी केन्द्र ४३१५९
राजमो ४६९८
बिवेकशिल साझा ४५९२
राप्रपा गाई १६७७
प्रदेशसभातर्फ
काग्रेस ६९०६५
एमाले ६५१६७
माओबादी केन्द्र ४४८१७
राजमो ४६३५
बिवेकशिल साझा ३२४३
राप्रपा गाई १९५१

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्