सैघाली खबर,दाङ, ७ पुस । देउखुरीमा सडक दुर्घटनामा परी एक जना सशस्त्र प्रहरीको निधन भएको छ । ईलाका प्रहरी कार्याल्य भालुबाङका अनुसार ज्वालामाई गण भालुबाङमा कार्यरत दंगीशरण गाउँपालिका—३ निवासी सशस्त्र प्रहरी २८ बर्षीय ईवर दहितको निधन भएको हो ।
राप्ती गाउँपालिका—८ सिसहनिया बजार नजिकै विग्रीएर रोकेको लु २ त ८२१७ नम्बरको ट्रकमा दहित सवार ना १ बा १७७९ नम्बरको मोटरसाइकल ठोक्कीको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।