रेडियो प्रकृतिलाई सहयोग प्रदान



 

सैघाली खबर दाङ , पुस ८ ।

पत्रकार महासंघ दाङले रेडियो प्रकृतिलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत साउनमा चट्याङ लागेर क्षति पुगेको रेडियोलाई महासंघ दाङले सहयोग रकम प्रदान गरेको हो ।
दाङको तुलसीपुर वाट सञ्चालन हुदै आईरहेको रेडियो प्रकृतिलाई एफएम लाई नेपाल पत्रकार महासंघ दाङले सहयोग रकम हस्तान्तरण गरेको छ ।

दश हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव गोकर्ण पौडेलेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्