देशभर आंशिक बदली रहनेछ।प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना



हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ।प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली रहनेछ।

असोज २४ गते (शनिबार)

दिउँसः देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

असोज २५ गते (आइतबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहि एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्