गिरिराज ने पाली
दाङ , २३ पुस। प्रदे श नं. को ५ को राजधानी दाङ बन्ने चर्चास“गै दाङको जग्गाको मूल्य आकाशिदै गइरहे को छ । जता–जता राजधानीको चर्चा चल्छ उतै –उतै दिनै पिच्छे जग्गाको कारो वार र मूल्य पनि फे रिदै गइरहे को छ ।
प्रदे श नं। ५ को मुख्यालय दाङको बे लझुण्डी र के ही मन्त्रालय र मन्त्री निवासहरु घो राहीमा रहन सक्ने प्रस् तावित यो जनासहितका समाचार सञ्चार माध्यमहरुमा प्रकाशन÷प्रसारण भएस“गै ती क्षे त्र वरिपरिको जग्गाको भाउ दिनै पिच्छे अनियन्त्रितरुपमा बढे को छ भने दिनै पिच्छे महंगो मा खरीद–बिक्री र जग्गा कारो वारीहरुको चलखे ल चलिरहे को स् थानीयहरु बताउ“छन् ।
तुलसीपुर उपमहानगरपालिका–१७ झिंगै निवासी दामो दर ओ लीले बे लझुण्डी, झिंगै , रत्न उद्यान र स् यानीगाउ“मा जग्गाको मूल्य अत्यधिकरुपमा बढिरहे को बताउनुभयो । उहा“ले भन्नुभयो – ‘जग्गाको भाउको कुरो गरी साध्य छै न, एउटा मान्छे आउ“छ यति लाख भन्छ, अर्को आउ“छ उति लाख भन्छ ।’ राजधानीको चर्चाले जग्गाको भाउ व्यक्तिपिच्छे महंगो बनाउ“दै लगे को छ । जग्गाको मूल्य चलनचल्तीको भन्दा बढीमा कारो वार भइरहे को उहा“ले बताउनुभयो । के ही महिनाअघि मात्रै प्रतिकट्ठा साढे आठ लाखमा खरीद बिक्री हुने जग्गा एक्कासी मूल्य आकाशिएर छुनुमान नभएको उहा“ले बताउनुभयो । राजधानी बन्ने , मन्त्रालय बस् ने चर्चाले जग्गाका कारो वारीहरु आफूखुशी जग्गाको मूल्य गर्दै जग्गा किन्ने गरे को उहा“ले बताउनुभयो । जग्गाको अनियन्त्रित बढ्दो मूल्यमा बिचौ लियाको पनि बिगबिगी बढ्दै गइरहे को उहाले बताउनुभयो । उहाले भन्नुभयो – ‘जग्गा किन्ने को हो रु के ही थाहा ह“ुदै न । अर्को व्यक्तिले जग्गाको मो लतो ल गर्ने गरे को दे खिन्छ । जग्गाधनीलाई एउटा मूल्य र जग्गा किन्ने लाई अकोर् मूल्य हुन्छ । वास् तविक मूल्य कति हो कसै लाई थाहा हु“दै न ।’ राजधानी बस् ने चर्चाले बे लझुण्डी वरिपरिका चिराडाब्रा के ही खाली नरहने गरी बिक्री वितरण शुरु भएको उहा“ले बताउनुभयो । चारै तिरको किनबे च र मूल्य दिनै पिच्छे फे रिदै छ ।
बे लझुण्डी, दुधरासका सडक छे उमा भएका जग्गा मात्रै हो इन त्यस भे गका टाढा–टाढाका गाउ“मा पनि जग्गाको मूल्य आकाशिएको छ । दुधरासदे खि दूरीका हिसाबले ३÷४ किलो मिटरभित्र पनेर् सातकुले , बर्ले नी, अक्कासी, धर्मपुर, संक्रामलगायतका गाउ“मा पनि जग्गाको मूल्य ह्वात्तै बढे को स् थानीय भक्तबहादुर ने पालीले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘बे लझुण्डी र दुधरासमा मात्रै हो इन वरिपरिका अन्य ठाउ‘“मा पनि जग्गाका व्यापारी भित्रिसके का छन् ।’ के ही समयअघि पा“च÷सात लाखमा पाइने जग्गा व्यापारीहरुले आफूखुशी मो लतो ल गदैर् महंगाउ“दै लगे को उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो – ‘दुधरास–संक्राम रो डमा पा“च÷छ लाख मूल्य रहे को मा अहिले दो ब्बर बढे को छ ।’
त्यस् तै बे लझुण्डीको मंगरी, तल्लो झिंगै र जमे रामा सात÷आठ लाख कट्ठा चलनचल्तीको मूल्य भए पनि अहिले २०÷२२ लाख रुपै या“ पुगे को स् थानीय मंगल चौ धरीले बताउनुभयो । जथाभावी मूल्य तो क्दै कृषियो ग्य जग्गा प्लटिङ गर्दै जग्गा व्यापारीहरुले जग्गाधनीदे खि किन्ने ग्राहकबाट मनो मानी मूल्य उठाउ“दै गरे को उहा“ले बताउनुभयो । निजी स् वामित्वका जग्गा छ“दै छ, ऐ लानी जग्गामा पनि यी क्षे त्रमा चलखे ल बढे को उहा“ले बताउनुभयो । जथाभावी बढे को जग्गा व्यापारले यी क्षे त्रका कृषियो ग्य जमिन नाशिने खतरा रहे को उहा“को भनाइ छ । उहा“ले भन्नुभयो – ‘तत्कालै जग्गामाथिको चरम लुट व्यापार नियन्त्रण गर्न नसके प्लटिङले नै जग्गा अतिक्रमण गर्ने खतरा छ ।’ अहिले बे लझुण्डी, दुधरास र बर्ले नीमा जग्गा प्लटिङको लहर चले को उहा“ले बताउनुभयो । प्लटिङले जग्गाधनीलाई मार परे को पनि उहा“को भनाइ छ । पछिल्लो समय लमहीमा अस् थायी मुकाम राख्ने समाचार पछि जग्गा व्यापारी लमही धाउन थाले को पनि स् थानीयहरुको भनाइ छ ।
जथाभावी जग्गाको कारो वार नगरांै ः प्रजिअ
प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठले जग्गाको जथाभावी खरीद बिक्री नगर्न आम दाङवासीहरुलाई आग्रह गर्नुभएको छ । जथाभावी खरीद बिक्रीले जग्गाधनी र ग्राहक ठगिने भएकाले स् थानीय तहले जग्गाको अनियन्त्रित खरीद बिक्री नियन्त्रण गरी जनता जो गाउन आग्रह गर्नुभयो । उहा“ले भन्नुभयो – ‘जथाभावी मूल्य तो क्दै जग्गा राख्दै गरिरहे को भन्ने सूचना आएका छन् ।’ अनियन्त्रित बढ्दो व्यापार रो क्न पनि उहाले आग्रह गर्नुभयो । उहा“ले भन्नुभयो – ‘व्यापार गर्ने हो तर व्यापारका नाममा भ्रम छर्ने हो इन ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।