पूर्व सांसद खनाललाई मातृशोक



सैघाली खबर
दाङ,३० पुस 

पूर्व सांसद राजु खनाललाई मातृशोक परेको हो । पूर्व सांसद खनालकी ८१ बर्षीय आमा दुर्गा खनालको काठमाण्डौ स्थित सुकेधारा निवासमा निधन भएको हो ।

केही देखि बिरामी रहनु भएकी खनालको गएराती १२ बजे निधन भएको थियो ।मृतक दुर्गा खनालको आज दिउसो पशुपति आर्यघाँटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्