दाङमा राष्ट्रिय फूटवल प्रतियोगिता शुरु



सैघाली खबर
दाङ, २ माघ । दाङमा माघ २ गतेदेखि राष्ट्रिय फूटबल शुरु भएको छ ।राष्ट्रिय खेलकूद परिषद्को २८ औं परिषद् कप फूटबल शुरु भएको छ । अखिल नेपाल फूटबल संघ ९एन्फा० र दाङ जिल्ला फूटबल संघको आयोजनामा खेल शुरु भएको हो ।

माघ ६ गतेसम्म चल्ने खेलको उद्घाटन तुलसीपुरको अरनिको मैदानमा भएको हो भने समापन घोराहीको भरतपुर मैदानमा हुनेछ । हरेक दिन दुबै मैदानमा एक÷एक वटा खेल हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्