प्राथामिक स्वास्थ्य उपचारको अभाव झेल्दै सामुदायिक विद्यालय



जेष्ठ २७ , दाङ । विद्यार्थीहरुको प्राथामिक उपचारका लागि प्राय विद्यालयहरुमा प्राथामिक उपचार सेवा राखिएको छ । ति विद्यालयहरुमा प्रार्याप्त औषधी पुग्न नसकेको सामुदायिक विद्यालयहरुले गुनासो गरेका छन ।

alka 2
ईन्सेक दाङले शनिवार घोराहीमा आयोजना गरेको सेवाग्राही र सेवा प्रदायक निकायहरु विचको अन्र्तक्रिया कार्यक्रममा सामुदायिक विद्यालयहरुको जनस्वास्थ्य कार्यालयले सामुदायिक विद्यालयहरुमा आवश्यक औषधीहरु अझै अभाव हुने गुनासो गर्दै औषधी पुगे पनि म्याद गुज्रिसकेका औषधीहरु पुग्ने गरेको वताए ।
। मानव अधिकार संजाल दाङका अध्यक्ष केशव कुमार शर्माको अध्यक्षता एंव जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलको प्रमुख सम्पन्न कार्यक्रममा जयशेर मावि रावतका गाँउका शिक्षक रामहरी आचार्यले विद्यालयमा विद्यालयमा राखिएका प्राथामिक उपचारका वक्सहरु औषधीहरु नरितिए पनि आवश्यक मात्रामा पर्याप्त औषधी नभएको र भएका म्याद गुज्रिसकेका औषधीहरु रहेको गुनासो गरे । उनले भने ‘प्राथामिक उपचार वक्स औषधीले भरिएको छ । तर म्या भित्रैका औषधी एउटा पनि छैनन । टिन्चर र पट्टी वाहेक । उनले भने ‘औषधी छ । तर औषधी छ । आचार्यले भने म्याद भित्रैका औषधी पठाए m सामान्य चोटपटक वा विरामी परे पनि विद्यार्थीहरु लाई उपचार सेवा दिन सकिन्थ्यो । तर औषधी हे¥यौ सवै म्याद गुज्रिएका हुन्छ भन्दै उनले दुखेसो सुनाए ।
त्यस्तै मावि जजरागाँउका शिक्षक ध्रुवराज अधिकारीले विद्यालयमा प्याडको व्यावस्था गर्न नसक्दा छात्राहरुले विद्यालय छोड्ने दर ह्वात्तै वढेको वताए । जसका कारण छात्राहरुका पढाई प्रभावित वनेको उनले वताए । उनले भने ‘ छात्राहरुको अनिवार्य प्याडको व्यावस्था भए स्कुल छोडेन दर घट्ने थियो । त्यस्तै उक्त अवसरमा मानव अधिकारकर्मि विनोद केसीले सम्वन्धीत सरोकारवाला निकायको लापरवाहीका कारण विद्यार्थीहरुको स्वास्थ्याधिकार जोखिममा परेको आरोप लगाएका थिए । भने कार्यक्रममा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय दाङका घनश्याम पोख्रेलले साुमदायिक विद्यालयका स्वास्थ्य सुधारका लागि चौतर्फी सुधारात्क कार्यक्रम थालनी गरीने वताएका थिए ।भने कार्यक्रमको सहजीकरण ईन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले गरको थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्